जागरण मिडिया सेन्टरमा पुन: कमला विश्वकर्मा

बुटवल, पौष २ । जागरण मिडिया सेन्टरको आठौं अधिवेशनबाट अध्यक्षमा पुन: कमला विश्वकर्मा निर्बाचित भएकी छन् ।

सेन्टरको उपाध्यक्षमा दिनेश परियार, महासचिव वीर बहादुर नेपाली र कोषाध्यक्षमा जगलाल नेपाली, सदस्यहरूमा भीम बहादुर नेपाली, रमेश वादी लगायत निर्वािचत हुनुभएकोछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित