काठमाडौं / राष्ट्रघाती नागरिकता बिधेयक खारेजीको माग गर्दै नेकपा (मसाल ) जिल्ला समन्वय समिती काठमाडौंले २०७९ साउन १३ गतेका दिन काठमाडौंको शान्तिबाटिका रत्नपार्कमा बिरोध सभा सम्पन्न गरेको छ ।
नेकपा ( मसाल ) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि नारायण सापकोटा र राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिती काठमाडौंका अध्यक्ष बलिभद्र शर्माले सम्बोधन गर्नु भएको उक्त बिरोध सभाको संचालन राजमो काठमाडौं जिल्ला समन्वय समितिका सचिब टेकहरी न्यौपानेले गरेका थिए ।
Comments

