काठमाण्डौ । प्रधानमन्त्री के.पी. शर्मा आलीले साउन ६ गते विश्वासको मत लिने भएकाछन् ।
विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा १३८ को बहुमत आवश्यक पर्छ । कांग्रेस र एमालेको समर्थनमा ३० असारमा संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले एक सातापछि प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । नवनियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
Comments