मुलुकको अखण्डता र सार्वभौमसत्ताविरुद्ध बोलेकोमा स्पष्टीकरण माग

काडमाण्डौ । मुलुकको अखण्डता र सार्वभौमसत्ताको विरुद्ध बोलेकोमा नेकपा (एकीकृत समाजवादी)ले आफ्नै उपमहासचिव मेटमणि चौधरीलाई महासचिव घनश्याम भूसालले ३ दिन भित्र स्पष्टीकरण दिन माग गरेका छन् ।महासचिव घनश्याम भूसालले२०८१ भदौ २७ गते स्पष्टीकरण माग पत्र लेख्दै सो माग गरेका हुन् । उपमहासचिव चौधरीले लिपुलेक कालापानीको बारेमा मुलुकको अखण्डता र सार्वभौमसत्ता विरुद्ध बोलेको भन्दै किन बोलेको ?भन्दै लिखितरुपमा स्पष्टीकरण दिन माग गरिएको छ ।  सागर भण्डारी

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित