सैनामैनामा एकता अधिवेशन सम्पन्न

बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सैनामैना नगरपालिकाको एकता सम्मेलन २०८१ भाद्र ३१ गते सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले नर बहादुर थापाको नेतृत्वमा १५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । एकता सम्मेलनमा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज कृष्ण पौडेलको प्रमुख आतिथ्यता समपन्न भएको हो ।
सम्मेलनमा केन्द्रिय सदस्य रमेश र पर्वत तथा प्रदेश सदस्य युद्ध र मिराको आतिथ्यता रहेको थियो ।
सम्मेलन नगर संयोजक दल बहादुर मल्लको अध्यक्षता, नर बहादुर थापाको संचालन र अग्निको स्वागतमा सम्पन्न भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित