भक्तपुर नगर समितिको एकता नगर सम्मेलन सम्पन्न

भक्तपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको भक्तपुर नगर समितिको नगर सम्मेलन सम्पन्न भएको छ । केपी धेमसुको अध्यक्षता पदम लामाको सञ्चालन र जिल्ला सहसंयोजक टेकहरी न्यौपानेको स्वागतमा कार्यक्रम अगाडि बढेको थियो । ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट मौन धारणपछि अगाडि बढेको सम्मेलनमा प्यानल प्रश्तुत भक्तपुर संयोजक श्रीकृष्ण सलुले गरेका थिए । सम्मेलनले ११ सदस्सीय भक्तपुर नगर समिति गठन गरेको छ ।जसमा सचिव दया लिम्बु ,सह सचिव शमर रोयल र इन्चार्ज नविन रहेका छन् । – टेकहरी न्यौपाने

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित