चेन्नइ , भारत । नेपाली एकता समाजको बिस्तारित बैठक दिनांक १७ र १८ दिसंबर २०२२ का दिन चेन्नईमा सम्पन्न भएको । अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठकले विस्तारित बैठकले २०२३ सेप्टेम्बर १०, ११ र १२ गते नयाँ दिल्लीमा अखिल भारत सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको छ ।
Comments