अखिल भारत नेपाली एकता समाजको विस्तारित बैठक सम्पन्न आठौं अखिल भारत सम्मेलन आगामी सेप्टेम्बरमा दिल्लीमा हुने

चेन्नई, भारत । भारतव्यापी रुपमा छरिएर रोजगाररत रहेका श्रमजीवि प्रवासी नेपालीहरुको अभिभावकीय संगठन अखिल भारत नेपाली एकता समाजको “आठौं अखिल भारत सम्मेलन” भारतको राजधानी नयाँ दिल्लीमा आगामी सेप्टेम्बर महिनाको १०, ११ र १२ तारिक( अर्थात् २०८० साल भाद्र २४,२५ र २६ गते) हुने भएको छ । दक्षिण भारतको चेन्नैमा २०२२ डिसेम्बर १७ र १८ मा सम्पन्न अखिल भारत नेपाली एकता समाजको केन्द्रीय विस्तारित बैठकले आठौं अखिल भारत सम्मेलनको सो मिति र स्थान तय गरेको हो ।

नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले उद्घाटन गर्नु भएको सो विस्तारित बैठकले आठौं अखिल भारत सम्मेलनका लागि अध्यक्ष देव बहादुर लामिछाने (चेन्नै) को अध्यक्षतामा १९९ सदस्यीय सम्मेलन तयारी मूल समिति गठन गरेको छ । सो समितिका सदस्यहरुमा सुर्य बहादुर पुन (हैदरावाद), मदन भन्डारी (बेंगलोर),  खिमानन्द न्यौपाने (ईलाहावाद) ,  महेन्द्र बस्याल (चेन्नै), नारायण शर्मा (दिल्ली), रामसिंह विक (बेंगलोर), शोभाराम सापकोटा (पंजाव), इन्द्र भेटाल (मुम्बइ), सुर्य थापा – (पान्डेचेरी), बाबुराम नेपाली (केरला), बाबुराम पराजुली (नालगोन्डा),  थम्मन थापा (फरिदावाद), शंकर प्रशाद शर्मा (भुवनेश्वर), नरेश थापा (गुहाटी), शेर बहादुर बि.क (चेन्नै), मनोहर पौडेल (हैदरावाद), कृष्ण पौडेल (हैदरावाद),  मधु भुषाल (फरिदावाद), मोहन ठकुल्ला (मुम्बइ), मनकाजी गुरूङ (पंजाव), कृष्ण बि.क (बेंगलोर), करन दयाल (बेंगलोर), भारती परियार (बेंगलोर), रवि गौतम (करूर), राजु थापा (पान्डेचेरी), बोमलाल बसेल (चेन्नै), उमानन्द आचार्य (चेन्नै),  हेमराज रिजाल (चेन्नै), ज्योतिनारायण शर्मा (चेन्नै), नारायण गिरी (भेलोर), केशव गाहा (मुम्बइ), बिनिमाधव पौडेल (फरिदावाद),  बिक्रम के सी (चेन्नै), अर्जुन के सी (चेन्नै), दुर्गा सुवेदी (चेन्नै), सुकदेव शर्मा  (कारैकाल), कलाधर सापकोटा (पंजाव), गणेश बिक (बेगलोर), चन्द्र बहादुर बस्याल (दिल्ली), आनन्द नेपाली  (कोलकाता), नर बहादुर गुरूङ (चेन्नै), रन बहादुर थापा (चेन्नै), रामु सेन (कोइम्बातुर),  फम्फा न्यौपाने (ईलाहावाद),  खगेश्वर शर्मा (नेपाल), शेर बहादुर दयाल (बेंगलोर), शेर सिह बि क (बेंगलोर), फुलमाया के सी (चेन्नै), रवि थापा, माया हमाल (चेन्नै), दिनेश वाग्ले (मुम्बइ), वेदप्रकाश रावल (गुजरात), तिलकराम गोराथोकी (चेन्नै), पुष्पाराज अधिकारी (चेन्नै), मिना बि क (बेंगलोर), कलावती दयाल (बेंगलोर), शिवराम बि.क (बेंगलोर), ज्ञानमति वि क  (बेगलोर), रामदत्त पान्डे (बेंगलोर), हरिश बि क (बेंगलोर), बिरेन्द्र बि क (बेगलोर),  आर्जुन टमटा (बेगलोर), हिरा ओड (बेंगलोर), राजेन्द्र बि क (बेंगलो), जनक बिक (बेंगलोर), हरिना बि क (बेंगलोर), अर्जुन टमटा (बेगलोर),  प्रकाश दयाल (बेंगलोर), बस्ती बि क (बेगलोर), कालुराम बिक (बेंगलोर), नविना दयाल (बेंगलोर), विन्दु बि क – (बेंगलोर), द्रौपति वि क (बेंगलोर), सरिता बि.क (बेंगलोर), हरि जि सी (चेन्नै), राजु आधिकारी (चेन्नै), कृष्ण ढकाल (चेन्नै), गंगा थापा (चेन्नै) , याम कुमार नेपाली, प्रेम नेपाली (चेन्नै), भूपि पौडेल (चेन्नै), मोहराज सुवेदी (चेन्नै),  भिम बहादुर रोका (चेन्नै), माया थापा (चेन्नै),  लंक थापा (चेन्नै), देवीराम शर्मा (चेन्नै),  भिम बहादुर थापा (चेन्नै),  टुकनाथ शर्मा (चेन्नै),  राजु क्षेत्री (चेन्नै), निर्मला नेपाली (चेन्नै),  मिना नेपाली (चेन्नै),  पार्वती क्षेत्री (चेन्नै), गणेश के सी (चेन्नै), भविलाल नेपाली (चेन्नै) , प्रेम सुवेदी (पान्डीचेरी),  जनकराज शर्मा (पान्डी), महेन्द्र आचार्य (पान्डी),  रमेश थापा (पन्डी), संजोक आले (पान्डी), प्रेम के सी (पान्डी), माधव आचार्य (पान्डी), डम्बर चौधारी (पान्डी), हरिकला थापा (पान्डी), पशुपति शर्मा (हैदरावाद), रामु आचार्य (हैदरावाद), तेजेन्द्र आचार्य (हैदरावाद), कल्पना पौडेल (हैदरावाद), कर्ण बहादुर (हैदरावाद), केदार शर्मा (हैदरावाद), प्रजापति शर्मा (हैदरावाद), देव बहादुर गौतम (हैदरावाद), नवराज शर्मा (हैदरावाद), विरस पुन (हैदरावाद), मिना आचार्य (हैदरावाद), महेन्द्र पौडेल (हैदरावाद), माया परियार (हैदरावाद), हरी बर्मा (हैदरावाद), सोम बहादुर थापा (हैदरावाद), भिम बहादुर नेपाली (हैदरावाद), मिलन परियार (हैदरावाद), याम पुन (हैदरावाद), राधा आचार्य (हैदरावाद), शुसिल आचार्य (हैदरावाद), राम प्रसाद पौडेल (हैदरावाद), दुर्गा परियार (हैदरावाद), बिरू नेपाली (चेन्नै), रामकुमार क्षेत्री (चेन्नै) , भुवन सुवेदी (चेन्नै), कृष्ण खनाल (चेन्नै), प्रेम आचार्य (चेन्नै), रोमनाथ सुवेदी (चेन्नै), लक्ष्मी प्रसाद आचार्य (चेन्नै), कृष्ण नेपाली (बेंगलोर), शान्ति परियार (बेंगलोर), करन वली (बेंगलेर), दिलीप बिक (बेंगलोर), रामसिह जिएम (बेंगलोर), गौरी देवकोटा (बेंगलोर), गणेश परियार (बेंगलोर), गनेश रसाइली (बेंगलोर), मोहराज सुवेदी (चेन्नै), नर बहादुर गुरूङ ( चेन्नै), सोनु वराल (चेन्नै),  गिता शर्मा (चेन्नै),  लोकनाथ आचार्य (चेन्नै), मंगली बिक (चेन्नै), दिपा के सी (चेन्नै),  तुलसा सुवेदी (चेन्नै), दिपा  शर्मा (चेन्नै), दल बहादुर बराल (चेन्नै),  नरेन्द्र सिंह धामी (चेन्नै), बाबुराम आर्याल (हैदरावाद), करन पुर्कोटी (हैदरावाद), प्रेम विष्ट (हैदरावाद),  शिव प्रसाद शर्मा (हैदरावाद), जगदिश न्यौपाने,  नविन भेटाल (हैदरावाद),  सिता घिमिरे (चेन्नै),  दिनेश थापा (चेन्नै), सुनिता बस्याल (चेन्नै), देवी रिजाल (चेन्नै),  चोवनाथ शर्मा (चेन्नै), पुष्पराज शर्मा (चेन्नै), चान्ताराम शर्मा (चेन्नै),  मनिलाल नेपाली (चेन्नै),  दिलकुमार नेपाली (चेन्नै),  त्रिलोचन शर्मा (चेन्नै),  मोहदत्त शर्मा (चेन्नै), चन्द्रश्वर शर्मा (चेन्नै),  गनेश शर्मा (चेन्नै),  गोपाल राउत (पान्डी), कुमारी थापा (पान्डी), राकेश चौधरी (पान्डी), टेक बहादुर (कानपुर),  बिकास थापा (लखनौ),  इन्द्र ओली (लखनऊ)  बसन्त ओली (लखनऊ),  गोविन्द (कानपुर),  माधव सापकोटा (ईलाहवाद), ओम बहादुर (इलाहवाद), रोहित राना (इलाहवाद), धनविर सुनार, शसि परियार (हैदरावाद), केवल बहादुर बुढाथोकी (फरिदावाद), किशन पुन (फरिदावाद), प्रेम थापा मगर (फरिदावाद), हिरा थापा मगर (फरिदावाद), गिता पौडेल (फरिदावाद), कमला भुषाल (फरिदावाद), कुमारी थापा (फरिदावाद), खगिसरा बुढाथोकी (फरिदावाद), निरूचन्द (फरिदावाद), नबिन खनाल (फरिदावाद), चुमन घर्ती (फरिदावाद), कोश प्रसाद पौडेल (नोयडा), खिम बहादुर बि.क (नोयडा), रवि थापा (नोयडा), टिका नेपाली (चेन्नै) ,  मेघराज शर्मा (चेन्नै),  हिरा गिरी (चेन्नै),  प्रेम सागर शर्मा (चेन्नै) , राजु बोहरा (चेन्नै), कुलराज रावल(चेन्नै),  दिपक विक (चेन्नै), सरास्वती सिंह (चेन्नै),  हरि जिसी (चेन्नै) , नारायण शर्मा (चेन्नै) , राधिका शर्मा (चेन्नै) , शान्ता रसाइली (चेन्नै) , लक्ष्मी के सी (चेन्नै),  लाल बहादुर केसी (चेन्नै) ,  खेमनाथ शर्मा (चेन्नै),  पुनम नेपाली (चेन्नै), नविन बस्याल, रामु नेपाली (चेन्नै),  डोल बहादुर नेपाली (चेन्नै),  ईन्द्र नेपाली (चेन्नै), जानुदेवी सुवेदी (चेन्नै),  बोदनाथ पौडेल (चेन्नै) , होमनाथ शर्मा (चेन्नै),  अर्जुन हमाल (चेन्नै) , मौना अधिकारी (चेन्नै),  किशोर शर्मा (चेन्नै), कुमारी रायमाझी (चेन्नै) , अर्जुन क्षेत्री (चेन्नै), ईन्दु क्षेत्री (चेन्नै), कमला कुमारी विक (बेंगलोर), प्रतिभा विक (बेंगलोर), चम्पा नेपाली (केरला), तेजनारायण महातारा (गुजरात), गुरूदत्त शर्मा (चेन्नै),  भगबति ढकाल (चेन्नै),  देवी पौडेल (चेन्नै),  दिपक हमाल (चेन्नै) र  नन्दकला परियार (चेन्नै) रहेका छन् ।

यस्तै सम्मेलन संग संबन्धित विषयहरूलाइ आकस्मिक निर्णय गर्नको लगि अध्यक्ष देव बहादुर लामिछानेको ईन्चार्जमा १५ सदस्यीय मूल व्यवस्थापन समिति पनि गठन गरिएको छ। जस्मा महेन्द्र बस्याल, खिमान्द न्यौपाने, मदन भन्डारी, सुर्य बहादुर पुन, नारायण शर्मा, रामसिह विक, इन्द्र भेटाल, हेमराज रिजाल, शेर बहादुर बिक, सुर्य थापा, भारती परियार, धर्मराम बि.क, बिक्रम के सी र दुर्गा सुवेदी सदस्य रहेका छन् ।

यसैगरी  उक्त विस्तारित बैठकले कामलाई सहजीकरण गर्नको लागि विभिन्न विभागहरू पनि गठन गरेकोे छ । इन्द्र भेटालको इन्चार्जमा रहेको आर्थिक विभागमा  शेर बहादुर बि.क, मनोहर पौडेल, धनबिर सुनार, शोभाराम सापकोटा, कोष प्रषाद शर्मा, पशुपति शर्मा, प्रेम शर्मा र कृष्ण बि.क सदस्य रहेका छन् भने नारायण शर्माको इन्चार्जमा हल तथा प्रशासनिक विभाग गठन गरिएको छ जसमा कृष्ण पौडेल, धनविर सुनार, थम्मन थापा, मधु भुषाल र विनिमाधव सदस्य रहेका छन् । यस्तै मेस ब्यबस्थापन बिभागको इन्चार्जमा सुर्य पुन रहेका छन् भने सदस्यहरुमा बिनिमाधव शर्मा, मोहन ठकुल्ला, कलाधर सापकोटा, धर्माराम बि.क, उमानन्द आचार्य र करन दयाल रहेका छन् ।  प्रेस तथा प्रचार प्रसार विभागको इन्चार्जमा महेन्द्र बस्याल र सदस्यहरुमा मदन भण्डारी, शोभाराम सापकोटा, शेर बहादुर बिक, रवि गौतम, नारायण गिरी, बिक्रम केसी, बाबुराम पराजुली, केशव गाहा, रवि गौतम, राम बहादुर सेन, बाबुराम नेपाली, हरेन्द्र नाथ, मधु भुसाल, मोहराज सुवेदी, रोमनाथ सुवेदी, यामकुमार नेपाली, दिनेश थापा, राजु आधिकारी, जनकराज शर्मा, दिलीप बिक, प्रकाश दयाल, नर बहादुर विक, केदार शर्मा, कल्पना पौडेल र दिपा शर्मा रहेका छन् । यसैगरी अतिथि सत्कार विभागको इन्चार्ज नारायण शर्मा रहेका छन् भने सदस्यहरुमा खिमानन्द न्यौपाने, रवि गौतम, मधु भुसाल, करन दयाल र विनिमाधव रहेका छन् ।  साँस्कृतिक विभागको इन्चार्जमा राम सिह विक रहेका छन् भने सदस्यहरुमा सुर्य थापा, राजु थापा, गणेश बि.क, नर बहादुर गुरूङ, मनकाजी गुरूङ, भारती परियार, दुर्गा सुवेदी, माया हमाल, शान्ती परियार, कुमारी थापा, मिना बिक, कलावती दयाल, नविन खनाल, सिता घिमिरे, देवी रिजाल, माया थापा, दिपा के सी, दिपा शर्मा, सर्मिला बिक, हरिकला थापा, तुलसा सुवेदी, सरिता बिक, नविना दयाल, बिन्दु बिक र पुष्पा दयाल रहेका छन् यस्तै स्वयमसेवक विभागको इन्चार्जमा सुर्य पुन रहेका छन् भने सदस्यहरुमा हेमराज रिजाल, उमानन्द आचार्य, करन दयाल, माधव सापकोटा, बाबुराम नेपाली, मधु भुसाल र हरि जिसी रहेका छन् ।

अध्यक्ष देशबहादुर लामिछानेले १९ डिसेम्बर  २०२२ मा एक प्रेस वक्तव्य जारी गर्दै विस्तारित बैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन् । जारी वक्तव्यमा अगाडि भनिएको छ–“अखिल भारत नेपाली एकता मसाजको विस्तारित बैठक दिनांक १७ र १८ डिसेम्बर २०२२ का दिन चेन्नैमा सम्पन्न भएको छ । उक्त विस्तारित बैठकले गरेका निर्णयहरुलाई सार्वजनिक  गर्न यो वक्तव्य जारी गरिएको छ । अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको बिस्तारिक बैठकले आठौं अखिल भारत सम्मेलन दिनांक १०,११ र १२ सेप्टेम्बर २०२३ का दिन भारतको राजधानी नई दिल्लीमा  गर्ने निर्णय गरेको छ । बैठकले देबहादुर लामिछानेको अध्यक्षतामा १९९ सदस्यीय  आठौं अखिल भारत सम्मेलन तयारी समिति गठन गरेको छ । सम्मेलनसँग सम्बन्धित विषयहरुलाई आकस्मिक  निर्णय गर्नको लागि अध्यक्ष देवबहादुर लामिछानेको इन्चार्जमा १५ सदस्यीइ मूल व्यवस्थापन समिति पनि गठन गरिएको छ । त्यस्तै आर्थिक, सांस्कृतिक, स्वयंसेवक, हल, प्रचारप्रसार, प्रेस तथा प्रकाशन, मेष र अतिथि सत्कार विभागहरु पनि गठन गरिएको छ ।

उक्त विस्तारित बैठकको उद्घाटन प्रमुख अतिथि नेकपा (मशाल) का महासचिव क. सन्तबहादुर नेपालीले दिप प्रज्वलित गरेर  कार्यक्रमको उद्घाटन गर्नु भयो । उहाँले आफ्नो उद्घाटन भाषणमा भारतमा रहने नेपालीहरुको हकहित र सुरक्षाको प्रत्याभूत गर्ने अभिभावकीय संगठन अखिल भारत नेपाली एकता समाज हो । उक्त संगठनको विरासतलाई अगाडि बढाउने महत्वपूर्ण जिम्मेवारी अब हाम्रो काँधमा आएको छ । तसर्थ हामीले संगठनको विकास गर्नको लागि अझ अरु सशक्त रुपमा संगठित हुन नितान्त जरुरी छ भन्नुभयो । विस्तारित बैठकको अध्यक्षता केन्द्रीय अध्यक्ष देवबहादुर लामिछानेले गर्नु भएको थियो । अतिथिको आसनग्रहणच पश्चात् सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण गरेपछि उपस्थित सम्पूर्णलाई शब्दबाट केन्द्रीय सदस्य हेमराज रिजाल र संगीतबाट रक्तिमले स्वागत गरेका थिए । विस्तारित बैठक सफलताको शुभकामना दिनेहरुमा महाराष्ट्र क्षेत्रबाट इन्द्र भेटाल, दिल्ली क्षेत्रबाट नारायण शर्मा, मध्ये दक्षिण क्षेत्रबाट कृष्ण पौडेल, दक्षिण भारत क्षेत्रबाट मदन भण्डारी, महिला विभागबाट माया हमाल, विद्यार्थी विभागबाट नरबहादुर विक., हाँकका पत्रकार राजु अधिकारी, बेंगलोरबाट महिला नेतृ ज्ञानमति विक रहनुभएको थियो भने कार्यक्रमको संचालन महेन्द्र बस्यालले गर्नु भएको थियो ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित