काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको आगामी मंसिर १३ –२३ सम्म काठमाण्डौमा सम्पन्न हुन गैरहेको राष्ट्रिय एकता महाधिवेन नजिकिँदै गर्दा महाधिवेशनको प्रचार प्रसार तीव्र हुँदै गएको छ ।यसै सन्दर्भमा नेपालको पुर्वी नाकामा होर्डिङवोर्ड राख्ने कार्यक्रम सम्पन्न भएको छ ।
Comments