काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नै बालुवाटार सर्ने तयारी गरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार छोडेर घुम्बाराही सरेपछि प्रचण्ड बालुवाटार सर्नेछन । भने देउवाको नीजि निवास निर्माणाधीन भएकाले उनी धुम्बराही सर्न लागेका हुन् ।
Comments