सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन

पुस १४, काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन गरेको छ ।

समितिको संयोजक नेकपा (एमाले) अध्यक्ष केपी ओलीलाई बनाइएको छ । समितिले पाँच दिन भित्र न्यूनतम सरकारको कार्यक्रम तय गर्ने भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित