जे सी सिंजाली सुर्य थापा
उठ न उठ जुट न जुट जनताको लागि खुशी भै उठ
जिते नि जितौंला हारे नि हारौंला तर जनताकोलागि खुशी भै मरौंला ।२
फुटेर होइन जुटेर लागौं देशकोलागि कफन बाधेर
उठ न उठ गरिब दुःखी
लडे छौं हामी देशकै लागि
उठ न उठ मुक्तिकोलागि युद्ध भै उठ ।२
जुट न जुट उठ न उठ क्रान्तिकोलागि सेना भै जुट
उठ न उठ गरिबका छोरा छोरी भै उठ ।२
उठ न उठ जुट न जुट जनताकोलागि खुशी भै उठ
जिते नि जितौंला हारे नि हारौंला तर जनताकोलागि खुशी भै मरौंला
जन सत्ता ल्याएर मरौंला
देशका चारै दिशाबाट उठेका जनता हाम्रो सत्ता नल्याई कहाँ हामी छोडौंला ४
जनसत्ता ल्याएरै छोडौंला …….
आज क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जनसम्बन्ध विस्तार अभियान जनतासँग छलफल गर्दै जिल्ला नगरपालिका महानगरपालिका , उपामहानगर पालिका , वडा सबैतिर जनताको समस्यालाई समाधानको बाटो पस्टाउदै सबैको घरदैलोमा पुगेको अवस्थामा माथिका केही अक्षर हरुले हाम्रो आन्दोलन लाई साथ दिनेछ बाँकी कार्यक्रम अझै जन स्तरमा जानेछ यहीँ कामना छ ।