प्यूठान । विगत केही दिन यतादेखि मौसम विभागले देशका विभिन्न स्थानहरुमा भारी वर्षाको चेतावनी दिंदै आइरहेको थियो । देशका विभिन्न स्थानहरुमा केही महिनादेखि वर्षा भइरहेको थिएन । तर विगत केही हप्तादेखि विभिन्न स्थानहरुमा हल्का देखि भारी वर्ष भइरहेको छ ।
आज प्युठानको उत्तरी भेग खरा–अर्खा क्षेत्र र बागलुङको पश्चिम भेग दर्लिङमा भीषण असिना पर्दा चैते मकै बालीमा नोक्सान पुगेको छ ।
Comments