काठमाडौको टोखा नगरपालिका स्थित ग्राण्डी होस्पिटलको छेउँमा बाँसै बाँसले बनेको घर । भौतिक संरचना निर्माण गर्दा स्थानीय प्राकृतिक स्रोत प्रयोग गर्ने तिर ध्यान दिदा हुन्छ । यसबाट एकातिर स्थानीय वस्तुको उपयोग हुनेछ भने अर्कोतिर विदेशी सामानको आयातमा न्युनिकरण हुनेछ ।
फोटो ः रामबहादुर बुढा ।
Comments