बार्षिक परीक्षा प्रारम्भ

प्युठान, १ चैत्र । प्यूठान जिल्लाको गौमुखी गाउँपालिका भित्रका सामुदायिक विद्यालय हरूको वालविकास सहित कक्षा १ देखी ९ सम्मको बार्षिक परीक्षा आज देखि सुरू भएकोछ ।

परीक्षा चैत्र ८ गते सम्म चल्ने छ। जसमा वालबिकास तर्फ छात्रा ४७७,छात्र ५५५ , जम्मा १०३२ । १ देखी ९ तर्फ छात्रा ३४२७, छात्र ३३०६। जम्मा ६७३३ विद्यार्थीहरू सहभागी छन्।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित