वाग्लुङमा १३२ औं माओ दिवश तथा महाधिवेशन सन्देश सभा सम्पन्न

बाग्लुङ ।१३२औ माओ दिवस तथा राष्ट्रिय एकता महाधिवेशन सन्देश सभा कार्यक्रम २०८१ पौष ११ गते वाग्लुङ बजारमा सम्पन्न भएको छ । ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाग्लुङका सचिव मिसनको सभापतित्व , ४ न प्रदेश संयोजक चिन्तामणि पौडेलको प्रमुख आतिथ्यता ,गुन्जमान घर्तीको सन्चालन , पुर्ण गुरुङको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । मन्तव्य राख्नुहुनेहरुमा प्रमुख अतिथि सहित पार्टीका नेता मन बहादुर श्रीस लगायत हुनुहुन्थ्यो ।कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट श्रद्धाञ्जली अर्पण गर्दै माओको फोटामा फूलमालाले माल्यान्पण गरिएको थियो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित