काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १ नं प्रदेश समितिले पार्टीका प्रदेश सदस्य सन्तोष राईको बुबा बल बहादुर राइको पौष १३ गते निधन भए पछि श्रद्धाञ्जली ब्यक्त गरेकोछ। प्रदेश संयोजक सरलले २०८१ पौष १५ गते एक बक्तक्य जारी गरी सो श्रद्धाञ्जली ब्यक्त गर्नु भएको हो।