लालीराम वि.क.प्रति हार्दिक श्रद्धाञ्जली

बेङ्गलोर  ,बैतडी जिल्ला पाटन नगरपालिकाका पूर्व कार्यपालिका सदस्य पाटन (२ सिलङ्गा रौटला निवासी नेकपा (एमाले)का जिल्ला सल्लाहकार सदस्य अग्रज नेता लालीराम विकको निधनप्रति अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेको छ । बेङ्गलोरमा उपचारको क्रममा निधन भएकोले अत्यन्तै स्तब्ध एवं मर्माहित बनाएको अखिल भारत नेपाली एकता समाजले जनाएको छ ।
यस दुःखद घडिमा अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले नेपालीमाथि भैइ परिआउने समस्याको समाधान गर्नु र जन्म देखि मृत्यु सम्मका घटनामा सहयोग गर्दै आएको सम्पूर्ण नेपाली मजदुरहरुलाई अवगत भएकै कुरा हो । लालीराम विक अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा महिला नेतृ मिना विकका दाइ ,केन्द्रीय सदस्य गणेश वि.क. का जेठान हुुनुहुन्थ्यो । वहाँको १४ अगष्ट २०२५ तदनुसार २०८२÷०४÷२५ गते साँझ ८ बजे असामयिक निधन भयो मृतक लालीराम विकको अन्तिम दाहसंस्कार बेङ्गलोरको प्रसिद्ध मसानघाट लालबागमा एमाले समर्थित उनकै आफन्त सुनिल विकले पार्टीको झण्डा ओढाएर फुलमाला लगाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । श्रद्धाञ्जली मन्तव्य दिनेहरूमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य शेरसिंह विक ले सन्चालन गर्नु भएको थियो। एक मिनेट मौनधारण पश्चात अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव राम सिह बि कले मन्तव्य दिदै उहाँको छोटो परिचय साथै बिमारीको बारेमा बताउनु भयो । अखिल भारत नेपाली एकता समाज एकता समाज केन्द्रीय समिति का सदस्य करन दयाल, धर्म राम बि क,एकताबाट उपस्थित, सेर बाहादुर दयाल ,गणेश बि क, कलावती दयाल ,मिना बि क, बिरेन्द्र बि क, लछि राम विक,मूल प्रवाहबाट केन्द्रीय सदस्य नरेश बि क ,रमेश बि क, दान बाहादुर पहरि, लगायतले मन्तव्य राख्नु भएको थियो। मृतक लालीरामको दाहसंस्कारकोलागि आर्थिक सहयोग गर्ने सहयोगीहरूका नामावली तल उल्लेखित छन्
करन दयाल ५००, नरेश बि क ५००,सेर सिह ५००, धर्म राम ५००,राम सिह ५००,सेर वा दयाल ५००,,बल राम बि क ५००,गणेश बि क ५००,उत्तम बयानी ५००,जय सिह ५००,गोपाल बि क ५००,दान बाहादुर पहरी ७७७,बिरेन्द्र बि क ५००,हरि राम पार्कि ५००,अर्जन के सि ,२५०रैभान बयानि ५११,धन वीर बि क,५००,डम्बर बि क ५००,दानी राम बि क५००,पदम बि क माल ,५११नरेस बि क ,३००,राजेन्द्र बि क,५००,लक्षि राम बि क ५५१किसन को लि ५००, करन को लि५००,शिवा बि क ५००,रमेश राम बि क ५००,महेस बि क ५००,लाल सिह बि क,५००,नारायण बि क ५००,जय राज को लि ५००,ललित दयाल ५००,राम दत्त पाण्डे ४००,पदम राम कोलि५००,रेनु सुनार ५००,गरी जम्मारू १७,३०० सहयोग जुटेको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित