मानबहादुर वली आफनै पसलबाट गिरफ्तार

काठमाण्डौ  । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङ जिल्ला तुलसीपुर नगरपालिकाका नगर सचिव मानवहादुर वलीलाई प्रहरीेले आफ्नै पसलबाट गिरफ्तार गरेको छ । वलीलाई सोधपुछकालागि ल्याइएको डिएसपि होम पराजुलीले हाँक टुडेलाई जानकारी दिनुभयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहित निर्वाचन बहिस्कारको कार्यक्रममा सहभागीहरुलाई सोधपुछकालागि भन्दै प्रहरीले गिरफ्तार गर्ने गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित