संयुक्त नगर सम्मेलन तथा ११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम सम्पन्न

चेन्नई  । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको १० औं चेन्नईका उत्तर दक्षिण पूर्व पश्चिम नगर समितिको १७ औं संयुक्त सम्मेलनका साथै ११६ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम ८ मार्च २०२६ का दिन चेन्नईको एगमोरमा अवस्थित महाराष्ट्र भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घोषण विक्रम केसीले गर्नु भयो। कार्यक्रमको अध्यक्षता हेमराज रिजालले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरियो। उपस्थित जनमानसलार्इशब्दबाट राजु अधिकारी र गीत संगीतबाट रक्तिमका कलाकारहरूले‘स्वागत छ हाम्रा पाउनालार्इ’ भन्ने गीत गाए स्वागत गर्नु भएको थियो।

प्रमुख अतिथि केन्द्रीय अध्यक्ष आनन्द थापाले दीप प्रज्ज्वलन गरी तालीको गडगडाहटमा दक्षिण भारत क्षेत्रीय समितिको ऐतिहासिक १० औं सम्मेलन उद्घाटन गर्नु भएको थियो। उद्घाटन पछि सम्मेलन द्वारा निर्वाचित दक्षिण भारत क्षेत्रीय समितिको प्यानल समाजका महासचिव महेन्द्र वस्यालले प्रस्तुत गर्नु भएको थियो। चेन्नई दक्षिण नगर समितिको प्यानल केन्द्रीय सदस्य तिलक राम गोराथोकीले गर्नु भयो। चेन्नई पश्चिमको प्यानल क्षेत्रीय सचिव बिक्रम केसीले प्रस्तु गर्नु भयो भने चेन्नई उत्तरको क्षेत्रीय अध्यक्ष हेमराज रिजालले प्रस्तुत गर्नु भयो। भने निर्वाचित अध्यक्षहरू आआफ्नो समितिको तर्फबाट सपथ ग्रहण गर्नु भयो।

११६ औंअन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिला म्यूज़िकल चियर पनि खेलाइएको थियो । त्यसमा २४ जनाले भाग लिनु भएको थियो । उक्त खेलमा प्रथम कुमारी थापा, द्वीतिय ज्ञानमति बिक, तृतीय हरिकला थापा र शान्तोना सिता थापा हुनु भएको थियो । विजेताहरुलाई पुरस्कार केन्द्रीय अध्यक्ष आनन्द थापाले वितरण गर्नु भएको थियो। पुरस्कार विजेता र नवनिर्वाचित क्षेत्रीय तथा नगर समितिहरूलाइ सफल कार्यकालको शुभकामना तथा बधाइ ज्ञापन गर्नु भएको थियो । रक्तिमका कलाकार गीत बाट र अतिथिहरू बाट केन्द्रीय अध्यक्ष आनन्द थापा , विशिष्ट अतिथि वामपंथी नेता कृष्ण केसी, समाजका केन्द्रीय उपाध्यक्ष कृष्ण बिक, महासचिव महेन्द्र वस्याल, सचिव राम सिंह बिक, सदस्य धर्मराम बिक, दुर्गा सुवेदी, सुर्य थापा, बन्सरा राना, ज्ञानमति बि क, कलावती दयाल, तिलकराम गोराथोकी, राजु थापा, विद्यार्थी अध्यक्ष नर बहादुर बिक, केन्द्रीय सदस्य राम दत्त पान्डे, राजु अधिकारी, मोहराज सुवेदी, रोमनाथ सुवेदी, देवी रिजाल, सुनिता बस्याल, सिता घिमीरे, गिता शर्मा, कुमारी थापा, हरिकला थापा, शेरसिह बिक, भुवन सुवेदी, हरि जिसी, राम कुमार केसी, रामु नेपाली, प्रवासी नेपाली संघ भारतका तमिलनाडु पुदुचेरी सयुक्त राज्य समितिका उपाध्यक्ष विष्णु पौडेल, नेपाली समाज भारत तमिलनाडु पुदुच्चेरी राज्य समिति अध्यक्ष चन्द्र महरा, नेपाली जनसम्पर्क समितिकी केंद्रीय सदस्य सुमित्रा पराजुली, सुदुर पश्चिमेली नेपाली समाज भारतका अध्यक्ष सुरेश तिखातरी, समाजसेवी श्याम बहादुर परियार, सोनु बराल रहनु भएको थियो।

१०औ क्षेत्रीय सम्मेलनले हेमराज रिजालको अध्यक्षतामा ३५ पूर्ण ११ वैकल्पिक र १५ सल्लाहकार गरी ६१ जनाको दक्षिण भारत क्षेत्रीय समिति चयन गरेको छ जस्मा अध्यक्ष हेमराज रिजाल, उपाध्यक्ष नारायण गिरी, सचिव विक्रम केसी, सह सचिव शेरसिह विक, कोषाध्यक्ष नर बहादुर बिक, सदस्यहरूमा, रामसिंह बिक, कृष्ण बिक, बन्सरा राना, सुर्य थापा, दुर्गा सुवेदी, राजु थापा, उमानन्द आचार्य, राजु अधिकारी, तिलक गोराथोकी, माया रोका, रोमनाथ सुवेदी, सिता घिमीरे, भुवन सुवेदी, रामदत्त पान्डे, याम कुमार नेपाली, सिवराम बिक, कलावती दयाल, मिना बिक, श्याम बहादुर परियार, बम बहादुर परियार, बाबुराम नेपाली, हरि जीसी, दिल कुमार नेपाली, प्रेम आचार्य, कुमारी थापा, हरिकला थापा, मोहराज सुवेदी, रामु नेपाली, राम कुमार क्षेत्री, भीम बहादुर रोका बैकल्पिक सदस्य शुखदेव शर्मा, चन्द्र प्रसाद गोराथोकी, उमानाथ ढकाल, लक्ष्मी सुबेदी। हिरा ओड, द्रौपति बि क, बसन्ती बिक, प्रेम सागर सुवेदी, अरूना बिक, मोहनलाल परियार, राजेन्द्र बिक, सल्लाहकार बिरू नेपाली, टिकनाथ शर्मा, जे प्रेम नेपाली, लोकनाथ आचार्य, तुलसा सुवेदी, सिता थापा, जनक बि क, लक्ष्मी आचार्य, सुन्दरी कोली, पार्वती बयनी, मोहन ठकुल्ला, खिमा गिरी, माया थापा क्षेत्री, दिपा केसी, बीरेन्द्र बि क र अर्जुन टमटा रहनु भएको छ। भने ९ सदस्यीय सचिवालय पनि गठन भएको छ जस्मा हेमराज रिजाल, बिक्रम केसी, नर बहादुर बि क, उमानन्द आचार्य, दुर्गा सुवेदी कृष्ण बि क, राजु अधिकारी, राजु थापा र भुवन सुवेदी रहनु भएको छ।

 

\

 

 

चेन्नई दक्षिण नगरको समिति
अखिल भारत नेपाली एकता समाज दक्षिण नगर समितिको १७ औंनगर सम्मेलनले भुवन सुवेदीको अध्यक्षतामा १९ पूर्ण ५ बैकल्पिक र १३ सलाहकार गरी ३५ दस्यीय चेन्नई दक्षिण नगर समितिको चयन गरेको छ । जसमा अध्यक्ष भुवन सुवेदी, उपाध्यक्ष लक्ष्मी प्रसाद आचार्य, सचिव राम कुमार केसी, सह सचिव बिरू नेपाली, कोषाध्यक्ष प्रेम सागर सुवेदी, सदस्यहरू हिरा गिरी, राम बहादुर सुनार,प्रेम प्रसाद आचार्य, दुर्गा सुवेदी, रामु नेपाली, माया थापा क्षेत्री, लक्ष्मी सुवेदी, नारायण शर्मा, राजेश थापा, बोदनाथ पौडेल, दल बहादुर बिक, टिका नेपाली बैकल्पिक सदस्य खिमा गिरी, नन्दकला परियार, तुल बहादुर थापा, सोनु परियार, कृष्ण प्रसाद शर्मा सलाहकार खेमनाथ शर्मा, मेघनाथ पोख्रेल, माया परियार, देवी पौडेल, गणेश शर्मा, सिव ढुंगाना, त्रिलोचन शर्मा, देवी गिरी, कृष्ण प्रसाद शर्मा , दिपक हमाल, रादिका पौडेल हरिकृष्ण खनाल, र जंगबहादुर श्रीस रहनु भएको छ।

चेन्नई पश्चिम नगर समिति
अखिल भारत नेपाली एकता समाज पश्चिम नगर समितिको १७ औं नगर सम्मेलनले राजु अधिकारीको अध्यक्षतामा २५ पूर्ण ८ वैकल्पिक २८ सलाहकार गरी ६१ सदस्यीय चेन्नई पश्चिम नगर समितिको चयन गरेको छ। जसमा अध्यक्ष राजु अधिकारी, उपाध्यक्ष दिल कुमार नेपाली, सचिव याम कुमार नेपाली, सहसचिव उमानाथ ढकाल, कोषाध्यक्ष देवीकला रिजाल, सदस्यमा रोमनाथ सुवेदी, प्रेम नेपाली, हरी जीसि, कुमारी रायमाजी, सिता थापा, शान्ता रसाइली, हिरा शर्मा, रूपा रोका, मैना अधिकारी, भीम बहादुर थापा, खेमनाथ न्यौपाने, प्रेम गोतामे, प्रेम बहादुर गौतम, मेहदत्त शर्मा जीवन थापा, नविन पाठक, भूपि पौडेल, किशोर शर्मा, सिता घिमीरे, सुनिता बस्याल, बैकल्पिक सदस्य रमुना परियार, उजेली शर्मा, कल्पना थापा, गोमा पौडेल, बुद्धि रेग्मी, छविलाल थापा, कृष्ण परियार, माया परियार सलाहकार तिल चन्द्र पौडेल, निर्मला नेपालीरु मनिलाल नेपाली, मान बहादुर थापा, पार्वती केसी, माया देवी शर्मा, मुना केसी, रत्न बहादुर केसी, गनेश केसी, चेभवनाथ शर्मा, डोल बहादुर नेपाली, प्रकाश परियार, गिरी नेपाली, तारा नेपाली, धर्म राज नेपाली, देवीराम शर्मा, अर्जुन हमाल, राजु क्षेत्री, चुणमनि नेपाली, प्रकाश कुमार नेपाली, जीवन सुनार, रामु नेपाली, गुरुप्रसाद शर्मा, सावित्रा साहि, मन्जु थापा, डोल बहादुर गुरूंग, राजु नेपाली,

 

 

 

चेन्नै उत्तर नगर समिति
अखिल भारत नेपाली एकता समाज उत्तर नगर समितिको १७ औं नगर सम्मेलनले उमान्नद आचार्यको अध्यक्षता १७ पूर्ण ४ वैकल्पिकर ८ सलाहकार गरी २९ सदस्यीय चेन्नई उत्तर नगर समितिको चयन गरेको छ। जस्मा अध्यक्ष उमानन्द आचार्य, उपाध्यक्ष सोनु बराल, सचिव मोहराज सुवेदी, सहसचिव नरेंद्र सिंह धामी, कोषाध्यक्ष बिक्रम केसी, सदस्य तिलकराम गोदारा थोकी, लोकनाथ आचार्य, फुलमाया केसी, तुलसा सुवेदी, लक्ष्मी केसी, दल बहादुर बराल, नर बहादुर बिक, भीम बिक, गीता शर्मा, अर्जुन ठकुल्ला, कोपिला शर्मा, ईन्द्र शर्मा, बैकल्पिक सदस्य रेशम बि क, शान्ता चौधरी, राम प्रसाद शर्मा, रमेश पौडेल सल्लाकार पूर्ण परियार, उमा पुन, तिर्थ केसी, महादेव ढकाल, सुमित्रा देवी, मिना चौधरी, शीशा चौधरी र मोहन थापा रहनु भएको छ।
सम्मेलनका दौरान रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष दल बहादुर बि क ले रोचक स्टेज गीत प्रस्तुत गर्नु भएको थियो। रक्तिम अभियानका कलाकारहरूले वेजोड गीत र नृत्य प्रस्तुत गरेर जनमानसलार्इ अति आनन्दित बनाउनु भएको थियो भन जनमानसबाट पनि उपहार स्वरूप सहयोग प्रदान गर्नु भएको थियो।
हाम्रो कार्यक्रमलार्इ आर्थिक नैतिक तथा भौतिक सहयोग प्रदान गर्ने न्यायप्रेमी आदरणीय जनसमुदायहरू, हाम्रो निमन्त्रणालार्इ स्वीकार गरी आउनु भएका प्रमुख तथा विशिष्ट अतिथि, समाज सेवी भाइचारा मित्रहरू, कलाकार, स्वयमसेवक, खेलाडी, नेता तथा कार्यकर्ता साथीहरू र हामी लाइ हल उपलब्ध गराउने महाराष्ट्र भवनका ईन्चार्ज यहाहरू सबैको अथक सहयोग र योगदान बाट यो सम्मेलन सफल भएको छ र याहाहरू सबै हाम्रो समाजका धन्यवादका पात्रहरू हुनुहुन्छ भन्दै अध्यक्ष द्धारा कार्यक्रम समापन गर्नु भएको थियो।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित