मल्लकालमा राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारका क्रममा काजी भीम मल्ललाई पूर्व तर्फ पठाएका थिए । भीम मल्लका फौजले किरातिहरुलाई लखेटी तिनीहरुको धान कव्जा गरी यही ओखल जस्तो ढुङ्गामा धान कुटी चामलको भात खाएका थिए । त्यति बेला देखि यस ठाउँको नाम ओखलढङु्गा रहन गयो भन्ने भनाई छ । स्थानीयले ओखल जस्तो ढुङ्गा संरक्षण गरेका छन् ।

फोटो :राम बहादुर बुढा

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित