कोहलपुरमा सुकुम्बासी समस्याबारे गोष्ठी हुने

नेपालगञ्ज । क्रान्तिकारी सुकुम्बासी सङ्घ नेपाल, बाँके जिल्ला संगठन समितिको आयोजनामा बाँकेको कोहलपुरमा सुकुम्बासी समस्याबारे गोष्ठी हुने भएको छ। सहिद स्मृति भवन कोहलपुरमा उक्त कार्यक्रम ३ गते ११ बजे सुरु हुनेछ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित