रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा सम्मानित

काठमाण्डौ । प्रगतिशील पत्रकार संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष, तथा रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा सम्माति हुनु भएको छ । शर्मा ‘सामाजिक सन्जालमा प्रगतिशिलता सम्मान –२०८३ ’द्वारा सम्मानित हुनु भएको हो । मूल आयोजक जनसाँस्कृतिक महासङ्घ, नेपाल, सहआयोजक सस्थाहरु नारायणबाबु स्मृति प्रतिष्ठान र इन्द्रेणी सास्कृतिक विकास केन्द्रले २०८३ साउ १८ गते इन्द्रेणी साँस्कृतिक विकास बुद्धनगर काठमाण्डौमा एक भव्य समारोहका बीचमा शर्मा लागायत श्रष्टाहरुलाई सम्मान गरेको हो ।
मरणोपरान्त सम्मानित हुनेहरुमा ध्रुव ज्ञवाली , खुशीराम पाख्रिन , चुनु गरुङ जेवी टुहुरे हुनुहुन्छ ।‘जागरण श्रष्टा सम्मानबाट बन्द्री पंगेनी , विष्णु खत्री , प्रकाश सपुत , पशुपति शर्मा , बैकुण्ठ महत रहनु भएको छ भने नवोदित जनगायिका सम्मान २०८३बाट अनुशर्मा लगायत सम्मानित हुनु भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित