काठमाडौ। रसुवाको भोटेकोशीमा आएको भयानक विशाल बाढीमा परेर भारतीयहरु ५५जना मृत्युु र १३३ जना हराएको खबर भारतीय मिडिया ईण्डिया टुडेले जनाएको छ । तिब्बती सीमा नजिकै रहेको नेपालको रसुवानाकामा ढुङ्गा, हिलो र पानी बग्नुअघि नै मानिसहरू भागिरहेको सीसी फुटेजमा देखिन्छ । । जर्मन भूविज्ञान निकायले लगभग सात मिनेट अगाडि ४.४ म्याग्निच्युडको भूकम्प गएको रिपोर्ट गरेको थियो।
Comments

