राष्ट्रियसभाकाे बैठक वैशाख १३ मा

काठमाडौं । राष्ट्रिय सभाको बैठक २०८० वैशाख १३ गते बोलाइएको छ । बैठक वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
संघीय संसद सचिवालयका  महासचिव भरतराज गौतमले २०८० वैशाख १० गते  एक सूचना जारी गर्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी गराएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित