तनहुँ । तनहुँको छाङ्पाटनमा बैशाख १० गते एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (मशाल) का प्रवक्ता रामबहादुर बुढा र मशाल तनहुँका सचिव नरबहादुर थापाले युवाहरुलाई प्रशिक्षण गरेका थिए ।
देशको राजनीतिक परिस्थिति, युवाको भूमिका, युवाहरुको विदेश पलायन विषयमा प्रशिक्षण गरिएको थियो ।
Comments

