आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठ (PDF)

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलब २० प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड करोड अर्थात् १७ दशमलब २५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु तीन खर्ब सात अर्ब ४५ करोड अर्थात १७ दशमलब ५५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेटको पूर्ण पाठ (PDF) हेर्नुहोस् :

बजेटको पूर्ण पाठ
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित