फिल्ममा ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवाद प्रति सेन्सरबोर्डको आपत्ति

काठमाडौं, जेठ ३२ । फिल्ममा ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवाद समावेश भएको प्रति नेपाल सेन्सर बोर्डले आपत्ति जनाएको छ ।

दक्षिण भारतीय फिल्म ‘आदिपुरुषमा’ समावेश भएको उक्त संवाद प्रति आपत्ति जनाउँदै फिल्म नापजाँचको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

बोर्डले संवाद नहटाएसम्म प्रदर्शनको लागि प्रमाण पत्र नदिने निर्णय गरेको छ । फिल्म शुरक्रबारदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउन लागेको हो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित