काठमाडौं । आशिष (रोनी) भारतीले एसिया पेसिफिक मोटर स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।
नेपाली मोटर स्पोर्ट्स खेलाडी आशिष (रोनी) भारतीले श्रीलंकाको कोलम्बोमा सेप्टेम्बर २८ (असोज १२) सम्पन्न च्याम्पियनसिपको अटोजिमखाना विधामा पहिलो हुँदै उक्त उपलब्धि हासिल गरेका हुन् । यो नेपाली मोटर स्पोर्ट्सको इतिहासमा सबैभन्दा ठूलो सफलता हो । रोनीले एक दशकको मिहिनेतबाट यो सफलता प्राप्त गरेको बताइएको छ। ।
Comments