काठमाडौं । नेपालमा मौसम विज्ञान विभागले भाद्र १७ गतेदेखि २० गते सम्म मौसम वदली भई भारी वर्षात हुुने पूूर्वानुुमान गर्दै आएको छ । १७ गते काठमाडौंमा मौसमको अवस्था दिनभरी आकाश बादलिएको थियो । बेलुुकीबाटसुुरु भएको वर्षात रात छिप्पिदै जाँदा वर्षातको मात्रा बढ्दै गएको छ । मौसम विज्ञान विभागले नेपाल भरी नै धनजनको क्षति हुुन सक्ने चेतावनी दिएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन विभिन्न ठाउँमा प्रशासनले माइकिंग गरेको छ । विभिन्न ठाउँमा रात्रिकालीन सवारी सञ्चालन रोकिएको छ ।
Comments