वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाण्डौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कपिलवस्तुको आयोजनामा आज वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ। अन्तरक्रिया कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्र ४ नम्बरमा हुने आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूको सम्बोधन रहने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थितिको लागि सबैलाई अनुरोध गरिएको छ। कार्यक्रमम दिनको १२ बजे हुनेछ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित