काठमाण्डौ । इच्छुक साँस्कृतिक प्रतिष्ठानको आयोजनामा प्रा.डा.ताराकान्त पाण्डेयको दोस्रो वार्षिक स्मृति दिवश एवम् पुरस्कार वितरण तथा सम्मान कार्यक्रम हुँदै छ । २०८२ माघ २ गते इच्छुक साँस्कृतिक प्रतिष्ठानमा दिनको १२ बजे हुने आयोजकले बताएको छ । कार्यक्रममा सहभागिताकोलागि सबैमा अनुरोध गरिएको छ ।
Comments

