पाण्डिचेरी , भारत । अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितको आयोजनामा देउसी भैलो सम्पन्न भएको छ । भैलो कार्यक्रममा नेपालीहरूले उत्साहका साथ सहभागिता जनाएकाथिए।
आयोजक अखिल भारत नेपाली एकता समाजले नेपालीहरूको एकताको सन्देश दिदै देउसी भैलो गीत गाउने र नाच्ने गरेका थिए ।
Comments