काठमाण्डौ, १ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालस्थित चीनियाँ राजदूत छेन सोङबीच प्रधानमन्त्री निवास वालुवाटारमा भेट वार्ता भएको छ ।
भेटका क्रममा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनुका साथै दुईदेशीय हितका बारेमा छलफल भएको छ । चीनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको र बि आर आई लगायत परियोजना अगाडि बढाउन चाहेको विश्लेषकहरु बताउँछन् ।
Comments