पाल्पा क्रान्तिकारी कम्युनिस्ट नेपाल र ने क पा (मशाल) बीच पाल्पा जिल्ला एकता अधिवेशन २०८० जेठ ३० गते सम्पन्न भएको छ। क निमकला पुनको अध्यक्षतामा पदम लामिछाने को संञ्चालनमा र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा ५ नं प्रदेश सह संयोजक क कृष्ण के सी को प्रमुख आतिथ्यमामा सम्पन्न अधिवेशनले निमकला पुनको संयोजकत्वमा तथा पदम लामिछाने र खिलराज खाती सह सयोजक रहने गरि २१ सदस्य पाल्पा जिल्ला संगठन समिति गठन भएको छ।
Comments