काठमाण्डौ, भदौ ११ । जनगणतान्त्रिक वाग्लुङ-काठमाण्डौ सम्पर्क मञ्चको ५ सदस्सीय भेला आयोजक समिति २०८१ भाद्र ११ मा गठन भएको छ । पुस्कर श्रेष्ठ र उद्धव पौडेलको विशेष पहलमा सो समिति गठन भएको हो ।
वाग्लुङबाट काठमाण्डौमा आई विभिन्न पेसा, व्यवसाय गरेर बसेका महानुभावहरुको उपस्थिति तथा सहभागितामा सो मञ्चको गठन भएको सदस्य टेकहरी न्यौपानेले हाँकलाई जानकारी दिए । जसमा संयोजक यम प्रसाद शर्मा र सदस्यहरुमा टेकहरी न्यौपाने , लिलाबल्लभ शर्मा ,बलिबद्र शर्मा र कृष्णप्रसाद शर्मा रहेका छन् ।
Comments