स्वर्गद्वारीका मोहीहरु मााघ २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा

काठमाडा । स्वर्गद्वारी गुठीका मोहीहरुले माघ २० देखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । गुठीको जग्गालाई मोहीहरुको नाममा रैतानी गर्न पर्दछ भन्ने उनीहरुको मुख्य माग हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित