काठमाण्डौ । “गण्डकी आवाज” कविता विशेषाङ्क बजारमा आएको छ । माक्र्सीय गुरुकूल गण्डकी साहित्य संगमले २०८० चैत्रमा वर्ष १ अंक १ प्रकाशित गरेको हो । कभरपृष्ठबाहेक ९२ पृष्ठको रहेको विशेषाङकमा देश भरिका ४२ प्रगतिशील साहित्यकारहरुको कविताहरु समावेश गरिएको छ । साधारण मूल्य रु १०० र संस्थागत मूल्य रु २५० रहेको “गण्डकी आवाज”को प्रधान सम्पादक किशनशर्मा र सम्पादक मण्डलमा लोकप्रसाद भुर्तेल रमेश तुफान,भुपेन्द्र गण्डषीर्, मधु श्रेष्ठ , ओमप्रकाश अधिकारी रहनु भएको छ ।
Comments