काठमाण्डौ । राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता हुने भएको छ ।कथा प्रतियोगितामा सहभागिताको लागि २०८१ भाद्र २० गते विहीबार सम्म कथा पठाउन अनुरोध गरिएको छ । कथाchakrapanichalise1940@gmail.com मा पठाउन अनुरोध गरिएको छ । प्रतियोगीहरुलाई प्रथम ,द्वितीय तथा तृतीय पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

Comments

