जनवरी ९ मा चाइना फिल्म डे

काठमाडौं ।आगामी जनवरी ९ अर्थात पौष २५ मा चाइना फिल्म डे सम्पन्न हुने भएको छ । काठमाडौको ठमेल स्थित छाया सेन्टरमा तीन वटा चिनिया चलचित्र प्रदर्शन हुनेछ । त्यस कार्यक्रममा नेपाल थित चिनिया दुतावासका प्रतिनिधिहरु र नेपालका चलचित्र क्षेत्रका ब्यक्तिहरुको पनि उपस्थिति रहनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित