काठमाडौ । आगामी माघ २ गते प्रा।डा। ताराकान्त पाण्डेको प्रथम वार्षिक स्मृति दिवस मनाइने भएको छ । सो स्मृति दिवसको आयोजना इच्छुक साँस्कृतिक प्रतिष्ठानले इच्छुक साँस्कृतिक प्रतिष्ठानको हलमा सम्पन्न गर्ने जनाइएको छ त्यसका साथै पुस्तक सार्बजनीकीकरण र पुरस्कार ,सम्मान कार्यक्रम पनि राखिएकोछ । कार्यक्रम दिनको १२ बजे सुरु हुने छ ।
Comments

