भारत र चीनको मिचाहा प्रवृत्तिका विरुद्ध माघ ६ गते काठमाडौमा विरोध प्रदर्शन हुने

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले २०८१ माघ ६ गते नेपाली भूमि लिपुलेक प्रयोग गर्ने सम्बन्धमा भारत –चीनले गरेको सहमति तथा उनीहरुको मिचाहा प्रवृत्तिका विरुद्ध विरोध प्रदर्शनको आयोजना गरेको छ । विरोध प्रदर्शनलाई पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो १२ बजे शान्तिबाटिकाबाट जुलुस र दिउसो १ बजे जनबहाल चोकमा सभा हुने सो पार्टीले जनाएकोछ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित