काठमाडौं ।क्रान्तिकारी किसान महासंघ नेपालको ३ नम्बर प्रदेश संयोजकमा गंगा देवी गुरुङ चयन हुनु भएकोछ । महासंघको तीन नम्बर प्रदेश समितिको माघ १९ गते काठमाडौंमा बसेको बैठकले सो निर्णय लिएको हो । बैठकले संगठन विस्तार गर्ने र चितवनमा किसान समस्याका बारेमा गोष्ठी गर्ने समेत निर्णय लिएको बैठक पछि संयोजक गंगादेवी गुरुङले हाँकलाई बताउनु भयो ।
Comments

