क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काठमाडौको राजनीतिक प्रशिक्षण कार्यक्रम

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काठमाडौको आयोजनामा बैशाख ६ गते राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न  भएको छ ।पार्टी का पोलिटब्यूरो सदस्य तथा ९ न ब्यूरो इन्चार्ज दिनेश शर्माको प्रमुख आतिथ्यता ,ब्यूरो सचिब चिन्ता मणि पौडेलको बिशिस्ट आतिथ्यतामा उक्त कार्यधmम सम्पन्न भएको थियो । समसामयिक राजनीतिक बिषयमा प्रशिक्षण गरिएको थियो ।पार्टी का के स तथा काठमाडौ जिल्ला सचिब केदार खतिवडाको अध्यक्षता पार्टीका के स सुरेश तामाङको सन्चालन, केस सिबा खड्काको स्वागत र सहिद प्रति १ मिनेट मौन धारण सहित कार्यक्रम सम्पन्न भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित