उदयपुरमा स्वाधिन संयुक्त सरकारको माग गर्दै कार्यक्रम

उदयपुर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल उदयपुरले स्वाधीन संयुक्त सरकारको माग गर्दै  सम्पन्न गरेको छ । साम्राज्ययवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं स्वाधिन संयुक्त सरकारको गठन गरौं भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित