७ नं व्यूरोको बैठक सम्पन्न

पोखरा । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ७ नम्बर क्षेत्रीय ब्युरोको बैठक पोखरामा सम्पन्न भएको छ। बैठकले साम्राज्यवादद्वारा प्रायोजित फागुन २१ को संसदीय निर्वाचन बहिष्कार कार्यक्रमलाई सशक्त पार्न ३ चरणको कार्यक्रमको निर्णय गरेको पोखराबाट नारायण अधिकारीले बताउनु भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित