काठमाण्डौ । “राष्ट्रिय एकता ,स्वाधिनताको रक्षा र भ्रष्टाचार विरुद्ध संघर्षका लागि हाम्रो आन्दोलन, सुदृढ र जुझारु संगठनकालागि एकताको १८औं जिल्ला सम्मेलन ” भन्ने मूल नाराका साथ अखिल क्रान्तिकारीको भक्तपुर जिल्ला सम्मेलन आज हुँदैछ । भक्तपुरस्थित सानोठिमी क्याम्पसमा दिनको १२ बजे कार्यक्रम हुँदैछ ।
Comments

