ज्ञानुराम पुरीलाई रातको १०.१५ बजे गिरफ्तार

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कपिलवस्तुका सचिवालय सदस्य ज्ञानुराम पुरीलाई मति २०७२ फागुन ४ गते राती १०.१५ बजे आफ्नै निवास शिवराज नगरपालिका वार्ड नम्बर १ बाट प्रहरीले गिरफ्तार गरेको सो पार्टीका जिल्ला सचिव हिमलाल वाग्लेले हाँक टुडेलाई जानकारी दिनु भयो । वहाँलाई ५ नम्बर वार्ड प्रहरी कार्यलय कपिलवस्तुमा राखिएको जनाइएको छ । वहाँलाई के कति कारणले गिरफ्तार गरिएको हो भन्नेबारेमा जानकारी दिइएको छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित