काठमाडौं। नेकपा (बहुमत) का महासचिव धमेन्द्र बास्तोला फागुन १४ गते रिहा हुनुभएको छ । सर्वोच्च अदालतका
न्यायाधीशहरु कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश जारी गरेको हो ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेको थियो ।
Comments

