भारत । अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको आयोजनामा मिति ०१–०५–२०२६कादिन नगर कार्यलय मा कार्यक्रम सम्पन्न भएको छ ,नगर सहसचिव हरिकला थापाले संचालन गर्नु भएकोकार्यक्रमको अध्यक्षता दिल बाहादुर पुनले गर्नु भएको थियो सहिद हरुको सम्मान मा एक मिनेट मौनधारण पछि उपस्थिति मास लाई सब्द बाट दुर्गा बाहादुर छन्त्याले स्वागत गर्नु भएको थियोे भने रक्तिमका कलाकार हरुले
उठ किसान मजदुर
यो रातो झण्डा बोकेर
देशले रगत माग्दै छ उठौं लो बन्दुक बोकेर भन्ने गितको बोल बाट स्वागत गर्नु भएको थियोे भने बोल्ने मन्तव्य दिने हरुमा
संजोक आले मगर , गंगा राना मगर , राजेन्द्र अधिकारी , र कार्यक्रमका प्रमुख केन्द्रीय सचिवालय सदस्य सुर्य थापाले मजदुर दिवस बारेमा र अखिल भारत नेपाली एकता समाजले भारत वासी नेपाली हरुका समस्यामा खेलेको भुमिका बारेमा प्रष्ट पार्नु भएको थियोे ।
पान्डिचेरीमा १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस सम्पन्न
Comments

